ढुङगानाले दोहोर्याउन नमानेपछि बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल

नेपाल बैंकर्स संघका हालका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले कार्यकाल दोहोर्याउन नमानेपछि आगामी अध्यक्षको रुपमा सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन कुमार दाहाल हुने भएका छन । आगामी अध्यक्षको रुपमा दाहाल पनि सकारात्मक भएपछि उनलाइ नै जिम्मेबारी दिने टुङगो लागेको हो । अग्रज बैंकरहरुको पनि प्रेरित गर्नु भएको हुनाले पनि सकारात्मक भएको दाहालले नोट बजारलाई बताए ।…