युरोपियन विमान कम्पनी एअरबसमा एक हजार ६०० रोजगारीका अवसर कटौतीको बिषयलाई लिएर बिहीबार स्पेनभरी हजारौं एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन् । यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा महामारी सुरूभएपछि फेब्रुअरीमा पहिलो पटक घोषणा गरिएको थियो । तर कोर्नोभाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको सङ्ख्या दोब्बर हुने घोषणा गरिएको छ । स्पेनको…