नेप्सेले १३ सयको बिन्दु पार गर्यो, अब के होला शेयर बजार ?

गत सातादेखि सुधारउन्मुख देखिएको नेप्से परिसूचक बिहीबार १३ सय बिन्दु माथि उक्लिएको छ । बिहीबार कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से पहिलो २६ मिनेटभित्रै करिब २० अंकले बढेर १३०३ बिन्दुमा पुगेको थियो। त्यसपछि भने नेप्सेमा करेक्सन आउन थालेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था सहज भएसँगै शेयर बजारको सुधारले गति समातेको हो। बैंकहरुमा अन्य…