बैंकिङ्ग प्रणालीमा पैसा थुप्रियो, रिभर्स रिपो मार्फत २० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा अत्याधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट बिहीबार २० अर्ब रुपैयाँ  खिच्ने भएको छ। बैंकले रिभर्स रिपो जारी गरेर तरलता खिच्न लागेको हो। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) अत्याधिक भएपछि साउन ८ गते गते बिहीबार एक साता अवधिको लागि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।…