कामना सेवाले साउन महिनाको ब्याजमा छुट दिने, बन्दको मारमा परेका व्यवसायीलाई राहत

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारि छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्र्तरगत कर्जा लिएका ग्राहकले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज साउन २० गतेसम्म भुक्तानी गरेको खण्डमा…