लक्ष्मी बैंकको ११८ औं र ११९ औं शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ११८ औं र ११९ औं शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा संचालनमा ल्याएकोे छ । यीे शाखा मार्फत बैकंले सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २…