इराकी राष्ट्रपतिद्वारा इराकी सैन्य शिविरमा भएको आक्रमणको आलोचना

इराकी राष्ट्रपति बारहम सालेहले बुधबार इरानद्वारा अमेरिकी तथा अन्य विदेशी सैनिक रहेका इराकी सैन्य शिविरमा हवाई आक्रमणको भत्र्सना गरेका छन्। उनले मध्यपूर्वमा विकसित ‘खतरनाक घटनाक्रम’प्रति चिन्ता प्रकट गरेका छन्। इराकी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इराकी भूमिमा रहेका सैनिक शिविरमा इरानद्वारा गरेको क्षेप्यास्त्र आक्रमणको हामीले कडा शब्दमा निन्दा गर्छौँ। हामीले सार्वभौम इराकी भूमिमा भएका…