महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित निवेदन आज दर्ता गरिएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । अनुसन्धान हुने गरी थुना बाहिरै…