जनतासँग ५५ करोड उठाएको सान्जेन घाटामा, कहिले बाल्ला बिजुली ?

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आईपुग्दा सान्जेन जदविद्युत कम्पनी पनि घाटामा पुगेको छ । असोज मसान्तसम्म कम्पनी २१ लाख ८१ हजार घाटामा पुगेको छ । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनी १२ लाख ८२ हजार फाईदामा थियो । आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो । कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र…