नेपाल राष्ट्र बैंकले कुनै एक क्षेत्रमा मात्र भन्दा पनि समग्र देशलाई हेरेर मौद्रिक नीति बनाउनुपर्ने हुन्छ । त्यसैले सबै सुविधा हाइड्रोलाई मात्र देऊ भनेर भन्न मिल्दैन । तर, सरकारले यो क्षेत्रलाई मात्र नकारेर आर्थिक गतिविधि अघि बढ्दैन । किनभने अहिलको अवस्थामा बैंक वित्तीय संस्थाबाट सबैभन्दा धेरै कर्जा लिने जलविद्युत आयोजनाहरु नै छन् । मैले पहिलो…