स्ट्याण्डर्ड चाटर्डले लाभांश पारित गर्न डाक्योे साधारण सभा, बुक क्लोज कहिले ?

स्ट्याण्डर्ड चाटर्ड बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न मंसिर २३ गते सोमबार ३३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट साढे २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आठ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एक अर्ब ८० करोड २५…