उद्योगपति डा. रुप ज्योतीलाई हिरासतमा राखिनु गलत भएको महासंघको ठहर

प्रतिष्ठित उद्योगपति डा.रुप ज्योतीलाई ठगि प्रकरणमा गिरफ्तार गरी अदालतमा पेश गरिएकोमा पूर्पक्षमा थुनामा राखी कारबाही अगाडी बढाउन दिएको निर्देशनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको प्रतिष्ठित व्यवसायिक घरानाका उद्योगपति डा. रुप ज्योतीलाई प्रहरीले विदेशबाट फर्कने क्रममा विमानस्थलबाट विना सूचना पक्राउ गरि हिरासतमा…