ढलमा कोरोना भाइरस देखिँदैमा डराउनु पर्दैन : जनस्वास्थ्यविद् पाण्डे

जनस्वास्थ्यविद् रबीन्द्र पाण्डेले काठमाडौंको ढलमा कोरोना भाइरस देखिँदैमा डराउनु नपर्ने बताएका छन्। सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स-२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएपछि जनस्वास्थ्यविद् रबीन्द्र पाण्डेले आफ्नो फेसबुकमा लामो जानकारी राख्दै डराउनु नपर्ने बताएका हुन्। उनले भनेका छन्:- स्पेनको बार्सिलोनामा गत २०१९…