बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ

बेलायत र यूरोपेली संघ (ईयू) ले मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई यस हप्ता गहन वार्ता गर्ने बताइएको छ । गत मे र अप्रिलमा भएको तेस्रो चरणको वार्ताले कुनै तार्किक निश्कर्षमा पुग्न सकेको थिएन । वार्ता निष्कर्षमा नपुग्नुलाई लण्डन र ब्रसेल्स…