एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटलाई नियुक्त गरेको छ । असार २२ गतेदेखि शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि एनआइसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो। यससँगै एनआइसी एशिया लघुवित्तको शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी र रोक्का राख्ने तथा शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण…