शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि आइतबार पूरै दिनका लागि शेयर कारोबार बन्द भएको छ। कारोबार सुरु भएको ७ मिनेट अगावै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेवित्तकै १ मिनेटमा नै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किट लागेको ४० मिनेट पश्चात…