नेपाल फाइनान्स कम्पनी (NFL) ले पूँजीवृद्धिका लागि उच्च मात्रामा हकप्रद शेयर निष्काशन गर्ने भएको छ। फाइनान्स कम्पनीले १२५ प्रतिशत हकप्रद निष्काशनको माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । कम्पनी एक बराबर १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि गत फागुन २९ गते…