ऋण अवधिभरी व्याजदर स्थिर राख्न पाइने, सर्वसाधारणलाई राहत

कर्जाको व्याजदर पटक पटक बढेर हैरान भएका ऋणीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले व्याजदर सिथ्र राख्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ऋण अवधिभर स्थिर ब्याजदर राख्ने विकल्प ऋणीले रोज्न पाउने विकल्प अनिवार्य गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत…