सामुहिक लगानी कोषहरुको प्रतिइकाई खुद मूल्यमा गिरावट, वाणिज्य बैंक र लघुवित्तको शेयरमा धेरै लगानी

बिहीबार वित्तीय विबरण सार्वजनिक गरेका ४ मध्ये ३ वटा सामुहिक लगानी कोषको खुद मूल्यमा गिरावट आएको छ । एनआईबिएल एस क्यापिटलले सञ्चालन गरेका ३ वटा तथा ग्लोबल आईएमई क्यापिटलको एउटा गरी ४ वटाको विबरणमा यस्तो देखिएको हो । ४ वटै सामुहिक लगानी कोषहरुले वाणिज्य बैंक र लघुवित्त कम्पनीहरुको शेयरमा धेरै लगानी गरेको देखिन्छ ।भदौ मसान्तको…