‘मौद्रिक नीतिले पूर्वाधार क्षेत्रका समस्या समाधान गनुपर्छ’

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘भर्चुअल’ छलफलमा सहभागीले सरल व्याजदर, पुनःकर्जाको व्यवस्था र केही नीतिगत सुधार गरी कोरोनाका कारण समस्यामा परेका पूर्वाधार क्षेत्रमा नयाँ…