सरकारले लकडाउन खुकुलो बनाएसँगै विभिन्न नाकाबाट काठमाण्डौं प्रवेश गर्ने मानिसहरुको भीड बढेको छ । उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतका नाकाहरुमा उपत्यका भित्रनेहरुको चाप ह्वात्तै बढेको छ। सबै नाकाबाट गृह मन्त्रालयको सहमति सहितको पास बिनाका सयौँ संख्याका सवारी साधनलाई प्रवेश रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले उपत्यका छिर्न पाइने गलत सूचनाका आधारमा पछिल्ला…