कर्णाली प्रदेशले दैनिक एक हजारको पिसीआर जाँच गर्दैछौँ–मन्त्री रावल

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दैनिक एक हजार नागरिकको पिसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् ।कर्णाली प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समितिको सोमबार बसेको बैठकमा उनले हाल दैनिक ३०० जनाको परीक्षण भइरहेकामा अब नयाँ मेसिन जडान गरेर एक हजार जनाको पिसीआर परीक्षण गर्ने बताए। समितिले मन्त्री रावललाई बैठकमा बोलाएर कर्णालीमा कोरोना…