मिर्मिरे लघुवित्त (MMFDB) को ५ लाख ७९ हजार ५३८ दशमलव ८० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि नेप्सेमा सूचीकृत भएको हो। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर र बोनस…