एनआईसी एशिया लघुवित्तको आईपिओ प्रि-अलोटमेण्ट आज

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बिहीवार प्रि-अलोटमेण्ट हुँदैछ । विक्री प्रबन्धक सानिमा क्यापिटलले बिहान १० बजे प्रि–अलोटमेण्ट गर्ने र अलोटमेण्टको मिति तय गर्ने जानकारी दिएको हो । प्रि-अलोटमेण्ट गरेको ३ कार्य दिनभित्र आईपिओ बाँडफाँड गर्नुपर्ने व्यवस्था छ । शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार लघुवित्तको आईपिओमा अहिलेसम्मकै सबैभन्दा धेरै ४ लाख १४…