नबिल बैंकले “Nabil Gen-N Account” सञ्चालनमा ल्याएको छ। आफ्नै घरमा बसेर खाता खोल्न सकिने “Nabil Gen-N Account” आकर्षित ब्याज सहितको सुविधा सम्पन्न बचत भएको बैंकले जनाएको छ । आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै समय सान्दर्भिक सेवा प्रदान गर्दै आएको बैंकले १८ वर्ष माथिका नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित…