प्रदेश ३ ले गत आवमा ४१% बजेट खर्च गर्न सकेन

प्रदेश ३ सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन गरेको ३४ अर्बमध्ये ५९ प्रतिशत अर्थात २० अर्ब ६ करोड खर्च भएको जनाएको छ। प्रदेश ३ ले सरकारले कूल विनियोजित बजेटको ५९ प्रतिशत मात्र खर्च गरेको हो। केन्द्र सरकार रहेको ठाउँमा रहेको प्रदेशले नै ४१ प्रतिशत खर्च गर्न नसकेको देखिएको हो। प्रदेश ३ को आर्थिक मामिला…