दशैं खर्च भित्रदाँ असोज पहिलो सातामा थपियो २० अर्ब निक्षेप

दशैंँ तिहार र छठ लगायतका ठूला चाडपर्वहरु नजिकिएसँगै वाणिज्य बैंकहरुको निक्षेपमा २० अर्ब रुपैयाँले सुधार भएको छ। विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्तहरुलाई दशैं तिहार खर्च वापत रेमिट्यान्स पठाउँदा वाणिज्य बैंकको निक्षेपमा असोज पहिलो साता सुधार देखिएको हो। अघिल्लो साताको तुलनामा भदौ अन्तिम साता एक अर्बले घटेको निक्षेप असोज पहिलो सातामा भने २० अर्ब बढेर २८…