धितोपत्र बजारमा झिनो सुधार, कारोबार भने खस्कियो

साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर २४९.८१ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार भने अत्यन्त न्यून रह्यो । आज कुल…