अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा १ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको नाफाको तुलनामा ८१ हजार रुपैयाँले धेरै हो ।कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले आम्दानी वढेको भएपनि गत आवको तुलनामा…