‘निजी क्षेत्रका बैंकहरुलाई फोर्स मर्जरमा लान सक्दैनौ,प्रोत्साहन गर्न सकिन्छ’

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाइ बाध्यकारी मर्जरमा लैजाने नीति लिन नसकिने बताएका छन । बैंकहरुमा निजी लगानी हुने भएकाले सरकार वा नियामक निकायले बाध्यबारी मर्जरको व्यवस्था गर्न नसक्ने बताएका हुन । “भारतमा सार्वजनिक लगानी भएका बैंकहरुलाइ अर्थमन्त्रीको निर्देशनमा बाध्यकारी मर्जर सम्पन्न गराएको भएपनि नेपालमा निजी क्षेत्रका बैंकलाई त्यस्तो नीति लिन हुदैन,” अर्थ मन्त्री खतिवडाले भने…