जनता क्यापिटलको आठ प्रतिशत लाभांस पारित

जनता क्यापिटलले गत आर्थिक बर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांस पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न प्रथम साधारणसभाले लगानीकर्तालाई चुक्ता पूँजीको आठ प्रतिशत नगद लाभांस गरेको हो । यस्तै साधारण सभाले सभाले आब २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आब २०७५/७६ को वित्तीय विवरणहरु पारित गरेको छ । साथै आब २०७६र७७…