एडिबी संग ऋण सहायताका लागि वार्ता गर्न टोली गठन

सरकारले ११ अर्ब ५० करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सहायताका लागि एशियाली विकास बैंक (एडिबी)सँग वार्ता पाँच सदस्यीय टोली गठन गरेको छ । सरकारले अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा वार्त टोली गठन गरेको हो । भदौ २२ गतेको मन्त्री परिषदको बैंकठले ‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’का लागि ५ अर्ब अर्ब ७५…