राजश्व चुहावट नियन्त्रण ऐनप्रति निजी क्षेत्रको संशय

राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्तावित भएकामा व्यावसायिक वातावरण बिथोलिन सक्ने भन्दै निजी क्षेत्रले संशय व्यक्त गरेको छ । आर्थिक अपराधमा जरिवाना मात्र हुनुपर्नेमा भूलवश हुन जाने अवस्थामा समेत कैद सजायको व्यवस्थाले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न असहज परिस्थिति सिर्जना गर्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले आशङ्का गरेको छ । राजश्व चुहावट (अनुसन्धान तथा…