फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । कम्पनीले अघिलो आर्थिक बर्षको तुलनामा १६.३३ प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३० लाख ७० हजार रुपैयाँ खुद…