ग्लोबल आईएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

ग्लोबल आईएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री आज (साउन २१) देखि खुला भएको छ ।  कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गरेको थियो । यस अनुसार असार…