भारतले फेरि रोक्यो नेपालबाट निर्यात हुने पाम आयल

भारतले नेपालबाट निर्यात हुँदै आएको पाम आयलको आयात निर्यात पुन रोकेको छ। भारतको वैदेशिक व्यापार निर्देशनालयले आयातमा प्रतिबन्ध लगाएको हो। यसअघि गत जनवरी ८ देखि प्रतिबन्ध लगाएको थियो । यससँगै नेपालबाट भारत निर्यात हुने प्रशोधित पाम आयलको निर्यात मंगलबारदेखि पूर्ण रुपमा रोकिएको हो। निर्देशनालयले सोमबार मातहतका क्षेत्रीय निकायलाई सूचना पठाएर साफ्टा सुविधा अन्तर्गत नेपाल र…