मंगलबार एक अमेरिकी डलरमा १२ पैसाले गिरावट आएको छ। सोमबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६९ पैसा रहेकोमा मंगलबार १२० रुपैयाँ ५७ पैसामा झरेको छ। यसैगरि नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ १७ पैसा तोकेको छ । सोमबारका लागि १२१ रुपैयाँ २९ पैसा बिक्रीदर थियो। विश्वभर फैलिएको कोरोना भाइरस…