साउदी अरामको नाफा पहिलो त्रैमासमा २५ प्रतिशतले घट्यो

विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा सन् २०२० को पहिलो त्रैमासमा २५ प्रतिशत बढीले गिरावट आएको छ। कोभिड संक्रमणका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ६५ प्रतिशतसम्मको गिरावट आएपछि कम्पनीको पहिलो त्रैमासको मुनाफा प्रभावित भएको हो। कम्पनीले सन् २०२० को पहिलो त्रैमासमा १६.७ अर्ब अमेरिकी डलर नाफा कमाएको छ। गत आवको यसै…