स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरा बढाउनका लागि निजी तथा सामुदायीक अपस्ताललाई निश्चित शर्तको पालना गर्नेगरि सशुल्क परीक्षण सुविधा उपलब्ध गराउनसक्ने नीतिगत निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ्ग गर्ने शर्त अनिवार्य पालना गर्ने गरि लक्षण नभएका आरडिटी तथा पीसीआर…