पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना संक्रमणलाइ पराजित गरेर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा टेकु अस्पतालबाट २ जना, बलम्बुको युनिफाइड अस्पतालबाट ११ जना गरि कूल १३ जना डिस्चार्ज भएका हुन्। यससँगै कोरोना पराजित गरि डिस्चार्ज भई घर फर्केनेहरुको कुल संख्या २१९ पुगेको छ। जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्। प्रदेशगत रुपमा…