एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा १३ करोड ३३ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको छ । लकडाउन सुरु भए पछिको २० दिनको असरका बिच इन्स्योरेन्सले खुद नाफामा भारी सुधार गरेको हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैंया मात्र खुद नाफा कमाएको थियो । व्यवसायमा आएको…