सबैको लघुवित्तको आईपीओमा साढे ११ गुणा बढी आवेदन

सबैको लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओमा चार दिनमा साढे ११ गुणा बढी शेयरको माग भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा सो आवेदन परेको हो। क्यापिटलका अनुसार सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको ४ लाख ९५ हजार २५० कित्ता शेयरका लागि ५६ करोड ८९…