हिमालयन बैकले कमायो २ अर्ब ३१ करोड, लकडाउनले घट्यो वितरणयोग्य नाफा

हिमालयन बैंक (HBL) ले आर्थिक वर्ष ०७६र०७७ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १५ प्रतिशतले धेरै हो। गत आर्थिक बर्षको यसै अवधिमा बैंकले २ अर्ब एक करोड ४० लाख खुद नाफा गरेको थियो। बैंकले तेस्रो त्रैमासिक अवधिमा मात्र ५७ करोड नाफा…