सरकारले गरेको लकडाउनको दशौं दिन चैत २० गते बिहीबार निजी क्षेत्रको प्रभु बैंक (PRVU) ले ३८ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। बैंकका अनुसार आज प्रदेश नम्बर १ का ४ शाखा, प्रदेश नम्बर २ का ६ शाखा, वाग्मती प्रदेशका १४ शाखा, गण्डकी प्रदेशका ४ शाखा, प्रदेश नम्बर पाँचका ६ शाखा,…