एनएमबी क्यापिटलको तेस्रो म्युचुअल फण्ड ‘एनएमबी फिप्टी’मा लगानीको अवसर

एनएमबी क्यापिटलले एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबी फिप्टीको १२ करोड ईकाई साउन १३ गतेदेखि बिक्रीमा ल्याउने भएको छ । क्यापिटलले प्रति ईकाई १० रुपैयाँका १२ करोड ईकाई बिक्रीमा ल्याउन लागेको हो ।यसमा लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आबेदन गर्न सक्नेछन् । एनएमबी क्यापिटल मार्केट लिमीटेडबाट प्रवद्र्धन हुने यो फण्ड बन्दमुखी योजना…