उद्योगीहरूको समस्या समाधान गर्न राष्ट्र बैंकसँग छलफल गर्दैछौंः उद्योगमन्त्री रिजाल

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए । रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको उनकोभनाई थियो । उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका…