धितोपत्र बोर्डले वित्तीय साक्षरताका लागि अन्तराष्ट्रिय सम्मेलन गर्ने

नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता बढाउन अन्तराष्ट्रिय सम्मेलनको गर्ने भएको छ । बोर्डले दि अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेसन( आइएनएफ) को सहकार्यमा पुँजी बजारमा वित्तीय साक्षरता सम्मेलन गर्ने भएको हो । इन्टरनेशनल कनफ्रेन्स एन्ड राउण्डटेबल अन फाइनान्ससएल कन्जुमर प्रोटेक्सन एन्ड एजुकेसन इन एसिया प्यासिफिक’ नामक अन्तराष्ट्रिय सम्मेलन…