ग्लोबल आइएमई बैंकले आइएफसी बाट दुई अर्ब ऋण ल्याउने

ग्लोबल आइएमई बैंकले पनि विदेशबाट झण्डै २ अर्ब २० करोड रुपैयाँ कर्जा ल्याउने भएको छ । बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी) बाट ऋण ल्याउने भएको हो । ऋण सम्बन्धी सम्झौतामा बुधबार ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले हस्ताक्षर गरेका छन्…