अजोड इन्स्योरेन्सले ३० करोडको साधारण सेयर निष्कासन गर्ने

अजोड इन्स्योरेन्सले साधारण सेयर निष्कासन गर्नका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । कम्पनीले आह्वान गरेको पहिलो साधारणसभामा नै साधारण सेयर निष्कासनको जिम्मेबारी सञ्चालक समितिलाइ दिने प्रस्ताव राखेको हो । कम्पनीले ३० करोड रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्नका लागि आवश्इक निर्णय तथा प्रक्रिया सुरु गर्ने अधिकार सञ्चालक समितिलाइ दिनेछ । त्यसपछि सो साधारणसेयरका लागि…