चीन–अमेरिका ब्यापार विवाद थप चर्किने सङ्केत, कालो सूची सार्वजनिक गर्ने चीनको निर्णय

चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखापरेको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई लक्षित गर्दै विवादलाई बढाएको र अमेरिकाले चीन निर्यात हुने थप सामानमा करवृद्धि गर्ने निर्णयसँगै चीनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमाथि थप कर वृद्धि गर्ने यस पहिले…